सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ६०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै नयाँ रेकर्ड कायम गरेको छ ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
293
Shares