पात्रो

रेडियो

समाचार खोजी

सपोर्ट लघुवित्तको १४.५० प्रतिशत लाभांश घोषणा

साझा अर्थ संवाददाता ५ कार्तिक २०८१, सोमवार

काठमाडौं सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले  १४.५० प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाको आइतबार बसेको सञ्चालक समिति बैठकले १३.७७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।  

 

188 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता