पात्रो

रेडियो

समाचार खोजी

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १० प्रतिशत वोनश दिने

साझा अर्थ संवाददाता २३ असोज २०८१, बुधवार



प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १० प्रतिशत वानेश शेयर वितरण गर्ने भएको छ । बैंकको सातौं वार्षिक साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।


कम्पनीका अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७९र८० का लागि १० प्रतिशत बोनस सेयर र ०।५२६ प्रतिशत नगद लाभांश ९बोनस सेयरमा लाग्ने कर समेत० वितरण गर्ने प्रस्ताव पारित गरेको  हो।

बोनस सेयर वितरणपछि चुक्तापुँजी वृद्धि भए पनि नियमकारी निकाय नेपाल बीमा प्राधिकरण निर्देशन बमोजिमको तोकिएको न्यूनतम चुक्तापुँजीका लागि अपुग हुने चुक्तापुँजी पुर्‍याउन ७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

233 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्