पात्रो

रेडियो

समाचार खोजी

स्वाबलम्बन लघुबित्तको १४ दशमलब २५ प्रतिशत बोनस शेयर स्वीकृत

साझा अर्थ संवाददाता २३ असोज २०८१, बुधवार

स्वाबलम्बन लघुवित्त बित्तिय संस्थाले १४ दशमलब २५ प्रतिशत बोनस शेयर लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ। स्वालम्बनले गत आर्थिक वर्षसम्मको कमाईबाट आफ्ना शेयरधनीहरुलाई १४ दशमलब २५ प्रतिशत  बोनस शेयर र शुन्य दशमलब ७५ प्रतिशत कर प्रयोजनार्थ सहित नगद लाभांश प्रस्ताव गरेको हो। 

स्वालम्बनले आफ्ना शेयरधनिहरुलाई २० करोड ६६ लाख रुपैयाँ बराबरको बोनस सेयर र एक करोड बराबरको नगद लाभांश प्रस्ताव गरेको हो। यसअवधिमा स्वालम्बनको चुक्तापुंजी १ अर्ब ४५ करोड रहेको छ। 

 

281 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता