पात्रो

रेडियो

समाचार खोजी

एनएलजी इन्स्योरेन्सको ६२.५६ प्रतिशत हकप्रद शेयर प्रस्ताव

साझा अर्थ संवाददाता १८ असोज २०८१, शुक्रवार

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ६२.५६ प्रतिशत हकप्रद शेयर निष्काशनकको प्रस्ताव गरेको छ ।  कम्पनीको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी कात्तिक ७ गते हुने साधारणसभाबाट ६२.५६ प्रतिशत हकप्रद निष्काशनकको प्रस्ताव पारित  गर्ने तयारी गरेको छ ।   
विशेष साधारण सभा प्रयोजनाका लागि कम्पनीले आगामी असोज २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

294 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता