पात्रो

रेडियो

समाचार खोजी

एनएलजी इन्स्योरेन्सलाई हकप्रद निष्कासन गर्न अनुमति

साझा अर्थ संवाददाता १३ असोज २०८१, आइतवार

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डले स्वीकृत दिएको छ ।

सेबोनले कम्पनीलाई १००ः६६ अनुपातमा हकप्रद सेयर निष्कान गर्न अनुमति दिएको हो ।

यो सँगै कम्पनीले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँको ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

123 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता