पात्रो

रेडियो

समाचार खोजी

कामना सेवा विकास बैंकको १२ प्रतिशत लाभांस प्रस्ताव

साझा अर्थ संवाददाता ८ असोज २०८१, मङ्गलवार

कामना सेवा विकास बैंक लिमिटेडले १२ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । ३० असोजमा काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्शमा हुने साधारण सभाबाट उक्त प्रस्ताव पारित गर्ने तयारी छ ।  सभामा सञ्चालक समितिले प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश९कर समेत० गरी कुल १२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । 


साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

238 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता