भर्खरै प्रकाशित खबर
बङ्गलादेशका प्रदर्शनकारीहरूले अपदस्थ नेतासँग सम्बन्धित भवनहरू ध्वस्त पारे
ढाका, २४ माघ (रासस/एएफपी) :विद्यार्थीहरूले पदच्यूत पूर्व नेता शेख हसिनाका पिताको सङ्ग्रहालय भत्काउन सुरु गरेको केही घन्टापछि सयौँ बङ्गलादेशी प्रदर्शनकारीहरूले बिहीबार हसिनासँग सम्बन्धित भवनहरू भत्काएका छन् ।
हसिनाक...




