पात्रो

रेडियो

समाचार खोजी

हिमालयन लाइफ इन्स्योरेन्सको १४ प्रतिशत वोनश सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २४ माघ २०८१, बिहिवार

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ २४ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले फागुन ११ गते साधारणसभा आह्वान गरेको छ।  कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

331 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्