आज बिहिबार पनि सुनको भाउ प्रतितोला १६ सय रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको आज १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४४ हजार ४ सय ६० सय रुपैयाँ तोकिएको छ।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ८० रुपैयाँ तय भएको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ९७ रुपैयाँ ५० पैसा तोकिएको छ ।
साझा अर्थ संवाददाता