पात्रो

रेडियो

समाचार खोजी

रवि लामीछानेलाई न्यायिक हिरासतमा पठाइयो

साझा अर्थ संवाददाता २३ माघ २०८१, बुधवार

काठमाडौः सहकारी गठी आरोपी रास्वपा सभापति रवि लामीछानेलाई न्यायीक हिराशतमा पठाइएको छ । बयान तथा थुनछेक बहस नसकिएपछि उहाँलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको हो ।

जिल्ला अदालत चितवनका न्यायाधिस दयाराम ढकालको लामीछानेलाई  बिहीबार अदालतमा उपस्थित गराउने गरी  न्यायिक हिरासतमा पठाउने आदेश दिएको चितवन जिल्ला अदालतले जनाएको छ ।  चितवन स्थित साहारा बचत सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादीको आजबाट बयान सुरु भएको छ ।

202 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु