भर्खरै प्रकाशित खबर
१४.२४ अंकले घटेर २६३४.८६ विन्दुमा नेप्से
काठमाडौं । मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.२४ अंकले घटेर २६३४।.(८६ विन्दुमा रोकिएको छ ।आज नेप्सेमा कुल ९ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार कारोबारमा आएकामध्ये ७७ कम्पनीको सेयर मूल्य बढ्दा १६८...




