पात्रो

रेडियो

समाचार खोजी

१४.२४ अंकले घटेर २६३४.८६ विन्दुमा नेप्से

साझा अर्थ संवाददाता ३० वैशाख २०८२, मङ्गलवार

काठमाडौं । मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.२४ अंकले घटेर २६३४।.(८६ विन्दुमा रोकिएको छ ।आज नेप्सेमा कुल ९ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 
मंगलबार कारोबारमा आएकामध्ये ७७ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको घटेको छ भने एउटाको सेयर मूल्य स्थिर छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा नकारात्मक देखियो । आज जीवन बीमा समूह १.०८, विकास बैंक ०.५५ र उत्पादन तथा प्रशोधन समूह ०.२६ प्रतिशतले घट्यो ।  

यो दिन व्यापार समूह सर्वाधिक अर्थात २.२३ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.३२ प्रतिशत, फाइनान्स १.९४, होटल २.०२, हाईड्रो १(१२, लगानी ०.७२,लघुवित्त ०.६४ म्युचुअल फण्ड ०.१६, निर्जीवन बीमा ०.५७ र अन्य समूह ०.६३ प्रतिशतले घट्यो । 

135 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता