भर्खरै प्रकाशित खबर
गौशालाका लागि १७ रोपनी जग्गा प्रदान
म्याग्दी, ३१ वैशाखः बेनी नगरपालिका–२ मा गौशाला सञ्चालनका लागि स्थानीय दीपक मल्लले १७ रोपनी १४ आना जग्गा प्रदान गर्नुभएको छ ।
गौशाला सञ्चालन, आयुर्वेद अनुसन्धान केन्द्र स्थापना तथा गिरिराजको मूर्ति निर्माण गर्ने उद...




