पात्रो

रेडियो

समाचार खोजी

सन नेपाल लाइफको हकप्रद आजदेखि

साझा अर्थ संवाददाता ३० वैशाख २०८२, मङ्गलवार

सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आज (वैशाख ३०) देखि २७ प्रतिशत हकप्रद बिक्री खुला गरेको छ। कम्पनीले १ः०.२७ को अनुपातमा  चुक्ता पुँजीको २७ प्रतिशतले हुन आउने १ करोड ६ लाख ९६ हजार ३ सय २० कित्ता हकप्रद शेयर निष्काशन गरेको छ।

 जेठ १९ गतेसम्म आवेदन दिन सकिने हकप्रदको लागि वैशाख ५ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ । वैशाख ४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद भर्न सक्ने छन् ।
 हकप्रद शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंग बिक्री प्रबन्धक रहेको छ।

191 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्