भर्खरै प्रकाशित खबर
जलवायु परिवर्तनको चुनौतीलाई मध्यनजर गर्दै अबको ऊर्जा योजना बहुआयामिक र नविकरणीय स्रोतमा केन्द्रित हुनुपर्ने
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले जलवायु परिवर्तनको चुनौतीलाई मध्यनजर गर्दै अबको ऊर्जा योजना बहुआयामिक र नविकरणीय स्रोतमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
नेपाल सौर्य विद्युत उत्पादक संघ...




