पात्रो

रेडियो

समाचार खोजी

माबिलुङ इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने

साझा अर्थ संवाददाता १९ साउन २०८२, सोमवार

काठमाडौंः  माबिलुङ इनर्जी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणकालािग श्रावण २६ गते बाट आइपीओ जनारी गर्ने भएको हो ।  कम्पनीले  सर्वसाधारणका लागि जारीपूँजीको ४८.९९९८ प्रतिशत अर्थात १५ लाख ४ हजार ७०६ कित्ता सेयर जारी गर्न लागेका जनाएको छ । 
कम्पनीले गत असार १ गते शेयर निष्कासकालागि धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  आईपीओ निष्काशन बन्द छिटोमा साउन २९ गते  र ढिलोमा भदौ ९ गते हुने जनाइएको छ ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल  लिमिटेड रहेको छ ।

180 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु