भर्खरै प्रकाशित खबर
भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने
डुम्रे (तनहुँ), २६ साउनः यहाँको भानु नगरपालिकाले गुन्द्रुकलाई ब्राण्डिङ गर्ने योजना बनाएको छ । ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पु-याउने योजना बनाएको हो ।
&n...




