भर्खरै प्रकाशित खबर
नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनलाई सरकारले तोक्यो शुल्क
काठमाडौंः सरकारले नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधन हरुले तिर्नु पर्ने शुल्क तोकेको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले सो शुल्क तोकेको हो ।
बुधवार बसेको मन्त्रिपरिषद बैठकले शुल्क तोकेको जानकारी सरकारका प्रवक्ता एवं सूचना प्र...




