पात्रो

रेडियो

समाचार खोजी

सुनचाँदीको भाउ बढ्यो

साझा अर्थ संवाददाता २५ चैत २०८२, बुधवार

चैत २५ काठमाडौः  बुधबार नेपाली बजारमा सुनचाँदीको  मूल्य बृद्धी भएको छ । नेपाल सुनचाँदी ब्यावसायी संघका अनुसार आजमा सुन प्रतितोला ७ हजार २०० तथा  चाँदी तोलामा २०४ रुपैयाँले बृृद्धी भएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९९ हजार तथा चाँदी ५ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुनको मूल्य २ लाख ९१ हजार ८०० तथा ४ हजार ८२० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

41 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु