पात्रो

रेडियो

समाचार खोजी

सुन र चाँदीको मूल्यमा भारी वृद्धि

साझा अर्थ संवाददाता १७ जेठ २०८३, आइतवार

काठमाडौं, जेठ १७ गतेः अइतवार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्यमा भारी वृद्धि भएको छ । आज सुनको मुल्यमा  प्रतितोला २० हजार ५०० रुपैयाँले र चाँदी प्रतितोला ३०५ रुपैयाँले र्बद्धि भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार नेपाली बजारमा सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।  गत शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँ तथा चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

51 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ