पात्रो

रेडियो

समाचार खोजी

सीईडीबी हाइड्रोपावर डेभलपमेन्टले ११ प्रतिशत बोनस सेयर दिने, ५४.५ प्रतिशत हकप्रद प्रस्ताव

साझा अर्थ संवाददाता ३० भदौ २०८१, आइतवार

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस सेयर ९करबाहेक० दिने निर्णय गरेको छ । बोनस सेयर जारीपछि कायम चुक्ता पूँजीको ५४.५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव आगामी साधारणसभामा भएको छ ।

असोज २१ गतेका लागि साधारण सभा बोलाएको कम्पनीले असोज ७ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ ।  
 यसको हाल बजार मूल्य प्रतिकित्ता २२४० रुपैयाँ छ ।

232 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्