पात्रो

रेडियो

समाचार खोजी

धितो पत्र बोर्डद्वारा ८३ कम्पनीलाई जरिवाना

साझा अर्थ संवाददाता २ माघ २०८२, शुक्रवार

काठमाडौंः नेपाल धितोपत्र बोर्डले ८३ कम्पनिलाई जरिवाना गरेको छ । गत आर्थ्िक वर्षमा कानुनी ब्यवस्था पालना गरेको भन्दै वोर्डले ति कम्पनीहरुलाई जरिवाना गरेको हो । 
आर्थिक वर्ष २०८१/८२ मा ८३ कम्पनीहरुबाट ४९ लाख ५० हजार रुपैयाँ आर्थिक जरिवाना अशुल गरिएको बोर्डले जनाएको छ । जरिवाना गरिएका कम्पनीहरुमा धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकर, बीमा कम्पनी, जलविद्युत कम्पनी लगायत रहेको बोर्डको भनाई रहेको छ । बोर्डको नीति नियम तथा निर्देशन पालन नगरेको, समयमै वित्तिय विवरण नबुझाएको, सम्पत्ति शुद्दीकरण सम्बन्धी निर्देशन पालना नगरेको लगायतका कारण ति कम्पनीहरु जरिवानामा परेका हुन् ।

118 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ