काठमाडौंं : अइतवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको छ । यस्तै चाँदी प्रतितोला २७० रुपैयाँले बढेको छ।
आइतवार नेपाली बजारमा सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा तथा चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी ब्यावसायी महासंघले जनाएको छ ।
शुक्रवार सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँ तथा चाँदी प्रतितोला ४ हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो