पात्रो

रेडियो

समाचार खोजी

निर्धन उत्थान लघुवित्तले १२ प्रतिशत लाभांस दिने

साझा अर्थ संवाददाता ३ पुष २०८२, बिहिवार

काठमाडौंः निर्धन उत्थान लघुवित्त वित्रीय संस्था लिमिटेडले शेयर धनीहरुलाई १२ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ ।  कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले सो घोषणा गरेको हो । 
सञ्चालक समितिले कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) घोषणा गरेको कम्पनीले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृती पश्चात  आगामी वार्षिक साधारण सभाले पारित गरेपछी शेयर धनीहरुले लाभांस प्राप्तगर्ने छन् ।

88 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ