पात्रो

रेडियो

समाचार खोजी

रसुवास्थित पासाङ ल्हामु सडकखण्ड पुर्ण रुपमा अवरुद्द

साझा अर्थ संवाददाता २२ भदौ २०८२, आइतवार

रसुवा: रसुवास्थित पासाङ ल्हामु सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ । 

आइतबार बिहान गोसाईकुण्ड गाउँपालिका-२ बालुवाखानिस्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट सुख्खा पहिरो झरी बाटो पुर्ण रूपमा अवरुद्ध भएको छ । 

प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।

 

89 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ