पात्रो

रेडियो

समाचार खोजी

आजबाट बन्दीपुर केवलकारको आइपीओमा आवेदन खुल्ला हुँदै

साझा अर्थ संवाददाता ६ साउन २०८२, मङ्गलवार

काठमाडौंः  आजबाट बन्दीपुर केवलकारको आइपीओमा आवेदन खुल्ला हुँदैछ । पहिलो चरणमा आयौजना प्रभावित तथा वैदेशिक रोगारीमा गएकाहरुकालागि आजबाट आइपीओमा आवेदन खुल्ला भएको हो । 
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितापत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले आयोजना प्रभावितका लागि ५ लाख ६६ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख २९ हजार ४०० कित्ता छुट्याएको छ ।

166 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता