पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा ३४ दशमलब ४६ अंकको बृद्धी

साझा अर्थ संवाददाता ३१ असार २०८२, मङ्गलवार

काठमाडौं : मंगलवार सेयर बजारमा ३४ दशमलब ४६ अंकको बृद्धी भएको छ । आज  नेप्से सूचक ३४.४६ अंकले बढेर २७६०.१७ विन्दुमा बन्द भएको छ । आज  ९ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको  छ । 
मंगलवार सबै भन्दा बढी  बैंकिङ समूह १.८१ र फाइनान्स समूह १.७९ प्रतिशतले बढेको छ ।  ३१७ कम्पनीको २ करोड ६५ लाख कित्ता भन्दा  बढी को सेयर कारोबार भएको नेप्सेको भनाई रहेको छ ।

126 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता