पात्रो

रेडियो

समाचार खोजी

गर्जाङ उपत्यका हाइड्रोले आईपीओ निष्कासन गर्ने

साझा अर्थ संवाददाता २३ असार २०८२, सोमवार

काठमाडौंः गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले सर्वसाधारणकालागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको हो । 
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेपछि शेयर विक्रप्रक्रिया अघि बढाउन कम्पनीले जनाएको छ । कम्पनीले रामेछाप जिल्लामा २ दशमलब ८३ मेघावाटको रन–अफ–दि–रिभर प्रकारको चाके खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । शेयर विक्री प्रबन्धनकालागि कम्पनीले मुक्तिनाथ क्यापिटलसँग सम्झौता गरिसकेको छ ।

189 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता