पात्रो

रेडियो

समाचार खोजी

राप्ती हाइड्रोको हकप्रद १ असारदेखि

साझा अर्थ संवाददाता १४ जेठ २०८२, बुधवार

 

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले शतप्रतिशत हकप्रद शेयर असार १ गतेदेखि  निष्काशन गर्ने भएको छ। कम्पनी १ः१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशतले हुन आउने ६१ लाख २७ हजार ९ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले हकप्रद निष्काशनको लागि जेठ ६ गते बुक क्लोज गर्ने निर्णयले जेठ ५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । 
यस निष्काशनमा लगानीकर्ताले असार २२ गतेसम्म आवेदन दिन सक्ने छन् । 

 

200 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता