पात्रो

रेडियो

समाचार खोजी

पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ४१ ढोका खोलियो

साझा अर्थ संवाददाता २३ असार २०८१, आइतवार

काठमाडौः कोशी ब्यारेजका ४१ ढोका खोलिएको छ । पानीको बहाव उच्च भई सतह बढ्दै गएपछि ब्यारेजका ४१ वटा ढोका खोलिएको हो । 

आइतवार विहान ६ बजेसम्म कोशी ब्यारेमा ३ लाख १६ हाजर आठसय क्युसेक पानी मापन गरिएको सप्तकोशी जलमापन केन्द्रले जनाएको छ । जलमापन केन्द्रमा जलसतह सतर्कता विन्दु भन्दा माथी रहेको छ । जलसतह अझै बढ्न सक्ने भएकोले ब्यारेज आसपासका स्थानीय लाई सतर्क रहन केन्द्रले अनुरोध गरेको छ ।

274 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता