पात्रो

रेडियो

समाचार खोजी

राप्रपाका सांसद दिपक बोहराको निधन

साझा अर्थ संवाददाता १९ चैत २०८१, मङ्गलवार



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)  बरिष्ठ नेता तथा सांसद दीपक बोहराको निधन भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बोहोराको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको जनाएका छन् ।


उनी रुपन्देही क्षेत्र नम्बर(३ बाट निर्वाचित भएका थिए । उनलाई पोस्ट कोभिडका कारण घाँटीमा समस्या देखिएको र सोही कारण घाँटीमा क्यान्सर भएको थियो । जसका कारण उनी बोल्न नसक्ने अवस्थामा पुगेका थिए ।

235 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता