पात्रो

रेडियो

समाचार खोजी

६ महिनापछि नेप्से २९०० भन्दा माथिल्लो विन्दुमा

साझा अर्थ संवाददाता १९ फागुन २०८१, सोमवार

करिब ६ महिनापछि साताको दोस्रो दिन नेप्से २९०० माथिल्लो विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म १२ः३६ मिनेटसम्म नेप्से २९१५.०८ बिन्दुमा पुगेको छ ।  यस अघि २०७८ भदौंमा र गत ०८१ भदौंमा पुगेको थियो । 

मौद्रिक नीतिमा नीतिगत सुधारभएसँगै बजारमा उचालिएको छ । मौद्रिक नीतिको समिक्षाले राष्ट्र बैंकले मौद्रिक नीति मार्फत मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झरेपछि बैंकहरुको नाफा करिब ५ अर्ब बढ्ने अनुमान गरिएको छ । जसले सुस्त रहेको बैंकको शेयर मूल्य उचालिएको छ ।
कारोबार सुरु भएको केही घन्टामै साढे ६ अर्ब माथिको कारोबार भइसकेको छ भने जलविद्युत, फाइनान्स र विकास बैंक समूहमा लगानीकर्ता झुम्मिएका छन

122 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ