काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ निष्काशन खुला भएको पहिलो दिनमै करीब ५ लाखको आवेदन परेको छ ।
लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपियाँबराबरको प्रतिशेयर १०० अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गरेको हो ।
तर, एफपीओ खुलेको पहिलो दिनको साँझ ५ बजेसम्म ४ लाख ७१ हजार ७ सय १८ जनाले ६० लाख ४६ हजार २० कित्ताका लागि आवेदन दिइसकेका छन् ।
साझा अर्थ संवाददाता