पात्रो

रेडियो

समाचार खोजी

आज देखि स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निश्कासन

साझा अर्थ संवाददाता १८ फागुन २०८१, आइतवार

आज फागुन १८ गते आइतबारदेखि स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निश्कासन गरको छ । कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको  प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्काशन गरेको हो । यो एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको एफपीओमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ । 

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

165 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ