पात्रो

रेडियो

समाचार खोजी

आज ११.६४ अंकले घटेर २६९९.८१ अंकमा

साझा अर्थ संवाददाता २४ माघ २०८१, बिहिवार


साताको अन्तिम दिन  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० आज ११.६४ अंकले घटेर २६९९.८१ अंकमा झरेको छ । 

 आज ३१५ कम्पनीका १ करोड ८६ लाख ८० हजार ३ सय ९२ कित्ता शेयर किनबेच हुुँदा ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार २ सय ८७।२७ रुपियाँ बराबरको शेयर किनबेच भयो । 

अपर लोहोरे खोला हाइड्रोको १० प्रतिशत मुल्य बढेको छ भने उपचार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले क्रमशः १०–१० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज साहस उर्जाको   ३१ करोड ३५ लाख ६४ हजार २ सय ६४ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

 

239 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु