काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थपक शेयरधनीको नाममा रहेको कुल २ लाख ५९ हजार ७२३ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुलाएको छ । प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको शेयर किन्न इच्छुक जोकोही व्यक्ति, कम्पनी वा संघसंसथाले ७ दिनभित्र संस्थ संस्थाको केन्द्रीय कार्यालय बनेपा १३ साँगा काभ्रेपलानचोकमा खरिद आवेदन दिनुपर्नेछ ।
साझा अर्थ संवाददाता