पात्रो

रेडियो

समाचार खोजी

नेप्से सूचक १०.६१ विन्दुले घटेर २६३३.३२ विन्दुमा

साझा अर्थ संवाददाता १४ माघ २०८१, सोमवार

  
सोमबार नेप्से सूचक १०.६१ विन्दुले घटेर २६३३.३२ विन्दुमा रोकिएको छ । ८ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको दिन ४ कम्पनीको मुल्यमा सकारात्मक सर्किट लागेको छ । ५ 
 यस दिन ३ सय १२ कम्पनीको १ करोड ७२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २९ करोड ८३ लाख रुपैयाँ भन्दा बढीसहित कारोबार रकममा सिन्धु विकास बैंक अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सप्तकोशी डेभलपमेन्ट बैंक र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट बैंक दोस्रो र तेस्रो स्थानमा रहेका छन् । 

 

115 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ