पात्रो

रेडियो

समाचार खोजी

इलेक्ट्रो पावरले आइपीओ निश्कासन गर्ने

साझा अर्थ संवाददाता १० माघ २०८१, बिहिवार

काठमाडौं । इलेक्ट्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित फागुन १ गते  केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि साधारणसभा बोलाएको छ । 

सभाले आईपीओ निष्कासन तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र हेरफेर गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । 

121 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ