पात्रो

रेडियो

समाचार खोजी

लिबर्टी ईनजीको ८ लाख २६ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता ९ माघ २०८१, बुधवार

काठमाडौं/ लिबर्टी ईनजी कम्पनी लिमिटेडको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामी भर्ने आज ९ गते अन्तिम दिन रहेको छ । कम्पनीको सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । लिवर्टी इनर्जीले गत मंसिर १६ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत अर्थात ७५ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।  कम्पनीले हकप्रदमा बिक्री नभएको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो । 

 

250 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ