पात्रो

रेडियो

समाचार खोजी

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड

साझा अर्थ संवाददाता ६ माघ २०८१, आइतवार

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँडमा   गोलाप्रथाबाट १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।  बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज बिहान गरेको शेयर बाँडफाँडमा  कुल १८ लाख ३० हजार ८ सय ७५ जनाको आवेदन परेको थियो। जस मध्ये ८ हजार ४ सय ५२ जनाको आवेदन रद्द भएको छ।  

 कम्पनीले पुस २१ गतेदेखि  पुस २४ गतेसम्म आम सर्वसाधारणको लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो।

 

232 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ