काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस पारित गर्न आज नुवाकोटमा साधारणसभा बस्दै छ । सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
त्यस्तै विशेष प्रस्तावमा चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद रकम गरी कुल ८.८९ प्रतिशत लाभांश पारित हुनेछ ।
साझा अर्थ संवाददाता