पात्रो

रेडियो

समाचार खोजी

माघ १० सम्म कायम शेयरधनीलाई पाँचथर पावरको शतप्रतिशत हकप्रद

साझा अर्थ संवाददाता ३ माघ २०८१, बिहिवार

काठमाडौंः पाँचथर पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर पारित गर्न माघ २४ गते साधारण सभा बोलाएको छ ।  होटेल इम्पेरियल, बत्तिसपुतली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने साधारणसभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।  त्यसैगरी, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ ११ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ १० गतेसम्म कामय सेयरधनी सभामा सहभागी हुन सक्नेछन् । 

 

216 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ