पात्रो

रेडियो

समाचार खोजी

साताको अन्तिम दिन ७.३३ अंक घट्यो नेप्से

साझा अर्थ संवाददाता ३ माघ २०८१, बिहिवार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ७.३३ अंक घटेर बन्द भएको छ । बिहिबार नेप्से  २५ सय ८८.६२ को विन्दुमा झरेर बन्द भएको हो ।

कारोबार अवधिभर कुल २ सय ९६ कम्पनीका १ करोड १७ लाख ४९ हजार बढी कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९३ करोड ३७ लाखको कारोबार भएको छ ।  
आज कारोबारमा आएकामध्ये १ सय ५२ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ८८ कम्पनीको सेयरमूल्य बढेको छ । आज चार कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

142 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता