पात्रो

रेडियो

समाचार खोजी

नेपाल बैंकले बनायो लगानीकर्तालाई निराश

साझा अर्थ संवाददाता २ माघ २०८१, बुधवार

नेपाल बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश नदिने भएको छ ।

बैंकको पुस २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ मा  लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

144 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु