पात्रो

रेडियो

समाचार खोजी

नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो चरणको आइपिओ ८ माघबाट

साझा अर्थ संवाददाता २८ पुष २०८१, आइतवार

 


नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ ८ गतेदेखि पहिलो  चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

विदेशमा रहेका नेपाली श्रमिकहरुका लागि २ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । माघ २२ गतेसम्म आवेदन दिन सकिने आइपिओमा न्युनतम १० कित्ता अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि एनआईएमबि एस् क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

 

168 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता