पात्रो

रेडियो

समाचार खोजी

नेपाल माइक्रो इन्स्योरेन्सलाई ७५ लाख कित्ता आइपीओ निश्कासन स्वीकृती

साझा अर्थ संवाददाता २६ पुष २०८१, शुक्रवार

काठमाडौं  नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीलाई साधारण शेयर निस्काशन (आईपीओ) को स्वीकृती दिइएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७५ लाख कित्ता आईपीओ जारी गर्न स्वीकृति दिएको हो। कम्पनीले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डको अनुमति पाएको हो।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ।

290 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु