पात्रो

रेडियो

समाचार खोजी

ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद आजदेखि

साझा अर्थ संवाददाता २३ पुष २०८१, मङ्गलवार

 

ङादी ग्रुप पावर लिमिटेडले आजदेखि १ः१ को अनुपातमा शतप्रतिशतले हुन आउने हकप्रद शेयर निष्काशन गरेको छ ।

कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २ सय २२ रुपैयाँ ५० पैसा बराबरको १ करोड ८५ लाख १२ हजार ७ सय ९२ दशमलव २२५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हा् ।  माघ १४ गतेसम्म आवेदन दिन सकिने  हकप्रद  निष्काशनको लागि  मङ्सिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले मङ्सिर १७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

कम्पनीले हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।

92 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता