कुमारी बैंकले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश नदिने भएको छ ।
बैंकको पुस १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।
साझा अर्थ संवाददाता