पात्रो

रेडियो

समाचार खोजी

तोलामा रु एक हजार पाँच सयले सुनको मूल्यमा बृद्धी

साझा अर्थ संवाददाता २५ साउन २०८१, शुक्रवार

काठमाडौः स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ । छापावाला सुन आजका लागि रु एक लाख ४८ हजार एक सय कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला रु एक लाख ४७ हजार चार सय निर्धारण भएको छ । बिहीबार छापावला सुन प्रतितोला रु एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको थियो । 
त्यस्तै, चाँदीको मूल्य तोलामा रु ४० ले वृद्धि भएको छ ।  चाँदीको आजका मूल्य रु एक हजार सात सय ३० निर्धारण भएको छ । विहिवार प्रतितोला रु एक हजार छ सय ९० मा कारोबार भएको थियो ।

224 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु